सोमबार , भाद्र १५, २०८३

धरान । सुनसरीको धरानमा अहिले व्याप्त खानेपानीको हाहाकारले मेयर हर्क साम्पाङ अहिले सम्म फेसबुकमा गरेको हल्ला गलत साबित भएको प्रदेश सभा सदस्य विजय राईले बताएका छन् । ‘सामाजिक सञ्जालमा कोकाहाबाट पानी ल्याएपछि धरानमा पानीको समस्या छैन भनेर जुन चर्चा गरियो त्यो गलत साबित भएको छ ।

’राईले भने, मेयर साम्पाङले ४२ किलोमिटर टाढा कोकाहा देखी ल्याएर धरानमा पानी छताछुल्ल बनाएको भनी युट्युबरहरू मार्फत गरेको हल्ला गलत भएको बताउँदै सांसद राईले मेयर साम्पाङ ओभर डिप्लोमेटीक भएर धरान बिगारेको आरोप समेत लगाए ।

@purbelinews

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP