आइतबार , भाद्र १४, २०८३

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमालेसँगको सहकार्य लामो जाने दाबी गरेका छन् । पार्टीको स्थायी कमिटी बैठकमा उनले यस्तो ब्रिफ गरेका हुन् ।

कांग्रेसबाट सरकार सञ्चालनमा पटक पटक अवरोध भएको भन्दै उनले अर्थमन्त्रीको रुपमा प्रकाशशरण महतले समेत सहयोग नगरेको उनको ब्रिफ थियो । उनले बैठकमा कांग्रेसबाट राष्ट्रियताको रक्षा पनि नहुने देखेर नै एमालेसँग सहकार्य थालेको पनि स्पष्ट पारेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP