मंगलबार , बैसाख ९, २०८२

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले मिटरब्याज पीडितका माग र मुद्दा सम्बोधन गर्नेगरि पहल थालेका छन् । उनले आफू सरकारमा नहुँदापनि यसअघि पीडितहरुलाई किन सरकारले यसरी दुःख दिएको भनेर प्रश्न गर्ने गरेका थिए । आँफैले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि लामिछानेले न्याय खोज्दै पैदल यात्रा तय गरेर काठमाडौं आएका पीडितहरुसँग चार बुँदे सहमति गरेका छन् ।

उक्त सहमतिपत्रमा गृह मन्त्रालयको तर्फबाट सहसचिव रुद्र पण्डितले हस्ताक्षर गरेका छन् । उक्त सहमतिमा आगामी तीन महिनाभित्र जाँचबुझ आयोग गठन गर्ने पनि उल्लेख गरिएको छ । त्यसको लागि विभिन्न ९ विषयको कार्यादेश हुनेगरी क्याविनेटमा प्रस्ताव लैजाने कुरापनि उल्लेख छ । मन्त्रालयमा सहमति भएसँगै गृहमन्त्री लामिछाने पीडितहरु बसेको ठाउँमा पुगेरपनि सम्बोधन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP