मंगलबार , बैसाख ९, २०८२

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवम् स्वास्थ्यमन्त्री बनेर प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएका छन् । यसअघि वरियतामा आफूलाई माथि राख्नुपर्ने उनको माग थियो ।

तर, अहिले वरियतामा रघुवीर महासेठ, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेभन्दापनि तल बसेर यादवले स्वास्थ्य मन्त्रालयमा दोस्रो ईनिङ्स सुरु गरेका छन् । सो क्रममा उनले आफू जनताको सेवाको लागि सरकारमा आएको भन्दै वरियताले आफूलाई कुनै फरक नपार्ने स्पष्ट पारे ।

शितलनिवासमा पथ तथा गोपनियताको शपथ खाएलगत्तै रामशाहपथस्थित् मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा यसतो बताएका हुन् । उनले भने,‘म ग्रासरुटमा बसेर काम गर्ने मान्छेलाई यस्ता कुराको वास्ता हुँदैन, जनताको सेवा गर्ने हो, त्यस्ता कुरामा ध्यान दिएर साध्य छैन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP