आइतबार , भाद्र १४, २०८३

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ताको खेलमा सामेल नभएको प्रतिक्रिया दिएका छन् । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि मिडियाकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले आफू पूर्व प्रधानमन्त्री माधव नेपाल बिरामी भएको थाहा पाएर भेट्न आएको प्रतिक्रिया दिए । उनले आफ्नो दल प्रतिपक्षमै बस्ने पनि स्पष्ट पारे । एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल माधव नेपाललाई भेटेर निस्किएलगत्तै लिङ्देन कोटेश्वर पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP