आइतबार , भाद्र १४, २०८३

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेट्नको लागि सिंहदरबार पुगेका छन् । प्रधानमन्त्रीको कार्यकक्षमा दुई नेताबीच भेटवार्ता सुरू भएको हो ।

पछिल्लो समय सत्ता गठबन्धनमा खासगरी माओवादी र कांग्रेसबीच खटपट सुरु भएको चर्चा छ । यस्तो अवस्थामा भएको दुई नेताबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्री दाहालले टिआरसी विद्येयक टुँगो लगाउनको लागि विभिन्न दलका नेताहरुसँग छलफल गरिरहेका छन् । file photo

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP