मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका विदेशमन्त्री एस. जयशंकरबीच युगाण्डाको राजधानी कम्पालामा भेटवार्ता भएको छ ।

कम्पालामा शुक्रबार सुरु भएको असंलग्न आन्दोलन अभियान (नाम)  का मुलुकहरुको १९ औं शिखर सम्मेलनमा सहभागी हुन पुगेका प्रधानमन्त्री दाहाल र विदेशमन्त्री जयशंकरबीच शुक्रबार भेटवार्ता भएको हो ।  अवसरमा दुई पक्षीय हित र सहकार्यबारे कुराकानी भएको बताइएको छ ।

‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ नाराका साथ नामको १९ औं शिखर सम्मेलन सुरु भएको हो । अरु धेरै जसो देशबाट परराष्ट्रमन्त्रीको सहभागीता भएपनि नेपालबाट प्रधानमन्त्री दाहाल समेत सम्मेलनमा गएका छन् । श्रीलंकाबाट पनि राष्ट्रपति गएका छन् ।

pm_yuganda.jpg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP