मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा उम्मेदवारको टुङ्गो लगाएको छ ।

मध्यरातमा नेताहरूबिच सहमती जुटेपछि विहान कांग्रेसले उम्मेदवारको नाम सार्वजनिक गरेको छ । गठबन्धनबाट पाएको १० सिटमा ७ जना संस्थापन र ३ जना इतर पक्षका छन् ।

कोशीबाट कृष्णप्रसाद सिटौला चुनाव लड्ने भएका छन् ।

nc_upperhouse.jpeg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP