मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँड गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा शुरु भएको छ । बैठक केही बेरअघि प्रधानमन्त्रीको सरकारी निवासमा सुरु भएको हो ।

एकजना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने १ जनासमेत गरी २० सिट आउँदो फागुन २० देखि खाली हुँदै छन्। यही सिटमा भागबण्डा गर्न सत्ता गठबन्धनका दल केही दिनदेखि निरन्तर छलफलमा छन्।

यसमा प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई पनि मिलाउने उनीहरुको तयारी छ । एमाले अध्यक्ष केपी ओलीले मिलेर जाने प्रस्ताव गरेका छन् । सत्तागठबन्धनका दलहरुले एमालेसँग थप प्रष्ट प्रस्ताव मागेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP