काठमाडौं । आजदेखि अंग्रेजी पात्रोअनुसार नयाँ वर्ष २०२४ सुरु भएको छ । विश्वभरी नयाँ वर्षलाई हर्सोल्लासका साथ स्वागत गरिएको छ ।
मध्यरातमा आतिशबाजी गर्दै विश्वभर नयाँ वर्षलाई स्वागत गरिएको छ ।