मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । कास्कीको मर्दी हिमाल पदयात्राका क्रममा एक पर्यटक सम्पर्कविहीन भएका छन्।शनिबार बिहान ४ बजे हाइक्याम्पमा रहेको म्याजिक माउन्टेन होटलबाट पानीको बोतल र टर्चलाइट बोकेर बेसक्याम्पतिर लागेका स्विडेनका मिची नाम गरेका पर्यटक सम्पर्कविहीन भएका ह्न ।

माछापुच्छ्रे गाउँपालिकाले पछिल्लो समय पर्यटन सूचना केन्द्र सञ्चालनको काम थालेको छ।तर, ती पर्यटकले पालिकाले दिएको फाराम पूरा नभरेको पाइएको छ।पर्यटक हराएपछि खोजी थालिएको र प्रहरीलाई खबर गरिएको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष राम गुरुङले जानकारी दिए।

मर्दी हिमाल पदयात्रा माछापुच्छ्रे गाउँ पालिकामा पर्छ। अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने  क्षेत्रमा पालिकाले पर्यटन सूचना केन्द्रसँगै उद्धार टोली राख्ने तयारी गरे पनि एक्यापले स्वीकृति नदिँदा काम रोकिएको अध्यक्ष गुरुङको दाबी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP