शनिबार , बैसाख १३, २०८२

काठमाडौं । मोबाइल फोनका कारण ललितपुरको बालकुमारीमा प्रहरीको गोलीबाट एक जना युवकको ज्यान जोगिएको छ । प्रदर्शनकारीमाथि प्रहरीले चलाएको गोली मोबाइल फोनले रोकेर एक विद्यार्थीको ज्यान जोगिएको हो

झोलामा गोली लागेपछि मोबाइल काम नलाग्ने गरी फुटेको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर युवाहरू प्रदर्शनमा उत्रिएका हुन् ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी भएपछि प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको थियो ।

प्रहरीको कुटाईबाट एक जना विद्यार्थीको ज्यान गएको छ, भने एक जना गम्भीर घाइते भएका छन् । एक जना विद्यार्थीलाई लागेको गोली भने झोलामा रहेको मोबाइलले रोकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP