मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । सरकारले यो वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ। बिहीबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो।

सरकारले यो वर्षका लागि गहुँको समर्थन मूल्य प्रतिक्‍विन्टल ३६ सय ५० रुपैयाँ १४ पैसा निर्धारण गरेको  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा गहुँको न्यूनतम् समर्थन मूल्य तोकिएको उनले बताइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP