मंगलबार , बैसाख २९, २०८३

काठमाडौं /  पूर्व मिस नेपाल श्रृंखला खतिवडाको आज विवाह हुँदैछ। उनले सञ्चार उद्यमी सम्भव शिरोहियासँंग लगनगाँठो कस्न लागेकी हुन्।

श्रृंखला र सम्भवको विवाह समारोह होटल हायातमा चलिरहेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोमा दुलहीको पहिरनमा सजिएकी उनी निकै आकर्षक देखिएकी छन्।

श्रंखला पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका एकीकृत समाजवादीका नेता विरोध खतिवडाको छोरी हुन् भने सम्भव कान्तिपुरका मालिक कैलाशका छोरा हुन्। केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका यी दुई जनाको आज सामाजिक परम्परा अुनसार विवाह हुँदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP