मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । काठमाडौं  महानगरपालिकाले आजदेखि महानगर क्षेत्रभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ।

दुई साताअघि मंसिर १२ गते  काठमाडौँ महानगरपालिकाले सार्वजनिक सूचना अनुसार आजदेखि  महानगर क्षेत्रभित्र सुर्तीजन्य पदार्थको बिक्री वितरण गर्न पाईने छैन् ।

महानगर क्षेत्रभित्र प्लास्टिकमा प्याकेजिङ्ग गरिएका खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने वा सेवन गर्ने सुर्तीजन्य पदार्थको बिक्री वितरणमा १५ दिनपछि पूर्ण रुपमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो।

महानगरको सो घोषणा आजबाट लागू भएको हो। सूचना  अवज्ञा गरी बिक्री वितरण गरेको पाइएमा महानगरका प्रहरी मार्फत त्यस्ता जफत गरी बिक्री वितरण गर्ने व्यवसायीलाई कानुन अनुसार अधिकतम सजाय गरिने चेतावनीसमेत महानगरले दिएको छ।

chiso.jpeg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP