मंगलबार , बैसाख १६, २०८२

काठमाडौं /  पत्रकार तथा फिल्म निर्देशक लक्ष्मण सुबेदीको फिल्म केन्द्रिय चलचित्र जाँच समितिवाट पास भएको छ ।

निर्देशक सुबेदीका अनुसार चलचित्र सतीदेवीले युनिभर्सल (यु) सर्टिफिकेट पाएको छ ।

‘मेरो लेखन, गीत, निर्माण अनि निर्देशनमा बनेको सामाजिक कथानक चलचित्र ‘सतीदेवी’ले केन्द्रिय जाँचपास समिति (सेन्सर बोर्ड)बाट युनीभर्सल (यु)  सर्टिफिकेट पाएको छ,’ सुबेदीले भनेका छन, ‘चलचित्रले सेन्सर बोर्डबाट पाएको अत्यन्तै उत्कृष्ट प्रतिकृयाप्रति नतमस्तक छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP