मंगलबार , भाद्र १६, २०८३

गाजा । संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमले उत्तरी गाजाले भोकमरीको कष्टप्रद स्तरको सामना गरिरहेको जनाएको छ ।गाजा पट्टीमा खाद्य असुरक्षाका विषयमा जानकारी दिँदै संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले उत्तरी गाजावासीले रलाग्दो मात्रामा भोकमरीको सामना गरिरहेका बताएको हो । उत्तरी गाजाका कम्तिमा ९७ प्रतिशत घरपरिवारमा ‘अपर्याप्त खाना उपभोग’ छ, १० मध्ये नौ जनाले एक दिन र रात खानाविना नै बिताउने डब्लूएफपीले उल्लेख गरेको छ ।

एक तिहाइ घरपरिवारले उच्च स्तरको गम्भीर वा धेरै गम्भीर भोकमरीको र ५३ प्रतिशतले मध्यम भोकमरीको सामना गरेका छन् । उत्तरी गाजामा खाद्यान्न सहयोग गर्नुपर्ने डब्लूएफपीले आह्वान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP