मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । काठमाडौंको न्यूरोडस्थित अवैध सुन गाल्ने एक कारखानामा प्रहरीले छापा मारेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति कैलालीका पदमप्रसाद पाण्डेले सञ्चालन गरेको  ‘ओमपाल गोल्ड शप प्रालि प्रालिमा छापा मारेको हो । प्रहरीले  सञ्चालक ४१ वर्षीय पाण्डेलाई पक्राउ गर्नुका साथै त्यहाँबाट करिब ७ किलो अवैध सुन बरामद गरेको छ ।

कारखानामा तस्करीबाट ल्याइएको सुन गाल्ने गरेको र  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार बरामद सुनमध्ये केही बिस्कुट आकार र केही गहना बनाइसकेको अवस्थामा फेला परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP