
‘बाइकट एनसेल, एनसेलको आयव्यय सार्वजनिक गर, नो ट्याक्स नो सिम, रिजेक्ट एनसेल’लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनकारीले एनसेलविरुद्ध आक्रोश व्यक्त गरे ।
एनसेलको ८० प्रतिशत शेयर सस्तो मूल्यमा बिक्री भएको थियो ।
झन्डै डेढ खर्बमा किनेको शेयर झण्डै सात अर्ब रुपैयाँमा मात्र बेचेपछि यसमा ठूलो चलखेलको आशंका छ ।