मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र समर्थनमा झापामा हजारौं समर्थक र शुभचिन्तक सडका निस्केका छन् । झापाको बिर्तामोडमा पूर्वराजाको समर्थनमा जुलुश निस्केको हो ।

यसको आयोजना राजवादी दल राप्रपाले गरेको छ । झापाको बिर्तामोडमा पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न पूर्व राजा त्यहाँ पुगेका राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।  । र उनले त्यहाँ पैदल हिंडेर समर्थक र शुभचिन्तकका कुरा सुनिरहेका छन । उनको साथमा राप्रपा अध्यक्षसहितको नेतृत्व पंक्ति पनि छ ।

gyanendra_rajendra.jpg
jhapa_gyanendra.jpg

तस्बिर: राप्रपा प्रवक्ता मोहन श्रेष्ठको फेसबुकबाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP