मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध विरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन रिट दर्ता भएका छन् ।  तिहार बिदा सकिएर कार्यालय खुलेकै दिन सरकारको निर्णयविरुद्ध आधा दर्जनजति रिट दर्ता भएका हुन् ।

रिट निवेदन दिनेमा वरिष्ठ अधिवक्ता  दिनेश त्रिपाठी, अधिवक्ताहरु स्वागत नेपाल, जगन्नाथ दुलाल लगायतले रिट दायर गरेका छन् ।   उनीहरुले सरकारको निर्णय पूर्णरुपमा गैर संवैधानिक रहेको र नागरिकको अभिव्यक्ति स्वतन्त्रता खोस्न खोजिएको भन्दै उल्टाउन माग गरेका छन् ।

यसैबीच सर्वोच्चले टिकटक प्रतिवन्धविरुद्ध परेका रिटमा पहिलो पेसी मंसिर ४ गतेलाई तोकिएको छ । भोलि शनिबार र पर्सी छटको सार्वजनिक विदा भएकाले सोमबारलाई पेशी तोकिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP