मंगलबार , बैसाख २९, २०८३

काठमाण्डाै । गोरखाको धार्चे गाउँपालिका–१ हुल्चुकको एउटा घरमा गएराति आगलागी हुँदा आमाछोराको जलेर ज्यान गएको छ । राति १० बजेतिर भएको आगलागीमा परेर ७८ वर्षकी कान्छी गुरुङ र उहाँका ५३ वर्षका छोरा चनारसिंङ गुरुङको ज्यान गएको वडाध्यक्ष रामसिंह गुरुङले जानकारी दिनुभयो । घरमा आमाछोरा मात्रै बस्दै आएका र छोरा चाहिँ बोल्न तथा सुन्न नसक्ने खालको अपाङ्गता भएका र मानसिक अवस्था पनि ठिक नभएको रहेका वडाध्यक्ष गुरुङले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP