मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । उमेर विवादमा मुछिएका नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन् ।  आगामी प्रधानसेनापति बन्ने गरी केही दिन अघि रथीमा बढुवा गरिएका पाण्डेले  प्रधानसेनापति प्रभुराम शर्मासमक्ष राजीनामा बुझाएको स्रोतले जनाएको छ ।

पाण्डेको उमेरसम्बन्धी विवाद छानबिन गर्न सेनाले रथी सीताराम खड्काको नेतृत्वमा समिति गठन गरेको थियो । पाण्डेलाई प्रधानसेनापति बनाउने तयारीका साथ रथीमा बढुवाका लागि सूचना निकालिएको र जङ्गी अड्डाले उमेरमा कुनै कैफियत नरहेको भनी बिज्ञप्ती नै निकालेको थियो । तर,दुई वटा नागरिकता रहेको र शैक्षिक प्रमाणपत्रमा समेत किर्ते गरेको पाइएपछि उनी विवादमा परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP