आइतबार , बैसाख २१, २०८२

काठमाडौं । रामेछाप विमानस्थलमा कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले २ वरिष्ट क्याम्टेनको लाइसेन्स निलम्बन गरिएको जनाएको छ। अर्को सूचना जारी नभएसम्मको लागि उनीहरुको लाइसेन्स निलम्बन गरिएको प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले जानकारी दिए।
प्राधिकरणका अनुसार तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स सस्पेन्समा परेको छ ।

शुक्रबार बिहान उनीहरुबीच रामेछापमा झगडा भएको थियो। उनीहरुले प्राधिकरणले तय गरेको सुरक्षाको मापदण्ड उल्लघंन गरेको प्राधिकरणले जनाएको छ।
उनीहरुबारे थप अनुसन्धान हुने र कारवाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP