सोमबार , बैसाख २२, २०८२

चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडा मृत भेटिएको छ।

खोरिया मुहान क्षेत्रमा २५ वर्षको पोथी गैंडा मृत भेटिएको हो। मृत गैंडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

गत २१ गते साँझ नेपाली सेनाको खड्गदल गण र निकुञ्जका कर्मचारीको संयुक्त गस्तीको क्रममा मृत गैंडा भेटिएको हो। भाले गैंडाको आक्रमणबाट पोथीको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको तिवारीले बताए।

यस आर्थिक वर्षमा चितवन निकुञ्ज र मध्यवर्ती क्षेत्रमा ५ वटा गैंडा मरेका छन्। तीमध्ये एउटा सिकारीले मारेको हुनसक्ने अनुमान छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP