मंगलबार , बैसाख २९, २०८३

काठमाडौं ।  इजरायलमा १० जना नेपालीको ज्यान गएको  शोकमा सरकारले भोलि राष्ट्रिय शोक घोषणा गरेको छ ।मन्त्रिपरिषदको आज बसेको बैठकले राष्ट्रिय शोक घोषणा गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिईन् ।  तर, सार्वजनिक बिदा भने दिइएको छैन ।

 

मन्त्री शर्माका अनुसार  बैठकले हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०–१० लाख राहत दिने निर्णय गरेको छ। सरकारले इजरायलमा द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउन काम गर्ने पनि बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP