मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । आन्दोलनरत स्थानीय तहका कर्मचारीमाथि प्रहरीले लाठीचार्ज गरेको छ ।

संघीय निजामती विधेयकलाई लिएर नौ दिनदेखि आन्दोलन गरिरहेका कर्मचारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीको लाठीचार्जबाट केही कर्मचारी घाईते भएका छन् । प्रहरी हस्तक्षेपपछि आक्रोशित कर्मचारीले अब स्थानीय तहमा सै काम ठप्प पार्ने चेतावनी दिएका छन् । उनीहरुले सरकारले आफ्ना मागप्रति कुनै चासो नदेखाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

Local--karmachari-Protest_2.jpg
Local-karmachari-Protest_1.jpg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP