मंगलबार , असार ३, २०८२

काठमाडौं । नेकपा एमाले कोशी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ।

रातभर मतदान गरी आज बिहान साढे ५ बजे सकिएको हो। ९९७ प्रतिनिधिमध्ये ९७७ ले मतदान गरेको एमाले प्रदेश निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।मतगणना आज दिउँसो १ बजे सुरु गर्ने तयारी छ। अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडा उम्मेदवार छन्।

उपाध्यक्षमा टीकाराम चेम्जोङ र ४९ जना सदस्य भने निर्विरोध भइसकेका छन्। सचिवमा शैलेश लामा र राजकुमार भण्डारी प्रतिस्पर्धामा छन् भने उपसचिवमा खेम नेपाली, देवान राई र जलवर्षा राजवंशी चुनावी मैदानमा छन्। अधिवेशनबाट २१५ सदस्यीय प्रदेश कमिटी  आउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल वि.सं. २०८२ वैशाख १३ गते शनिवार : श्री शनिदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

क्याथरिन रन फेष्टिभल मा नेपालीहरुको उल्लेखनीय सहभागिता


TOP