बुधबार , भाद्र १७, २०८३

काठमाडौं । चीनबाट तस्करी गरेर भित्राएको  ३ किलो सुनसहित एकजनालाई प्रहरीले पक्रेको छ ।

शुक्रबार दोलखाको जामुनेबाट केशव तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो ।

चीनको सीमाबाट लामाबगर हुँदै सुन भित्रिएको हुनसक्ने अनुमान छ । यसअघि बिहीबार दोलखाबाटै चारकिलो सुनसहित ५ जना पक्राउ परेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP