मंगलबार , बैसाख २९, २०८३

देशका विभिन्न ठाउँमा चिकित्सकमाथि हातपात भएपछि मंगलवारदेखि सडकमा उत्रिएका चिकित्सकले आज पनि माईतीघर मण्डलामा प्रदर्शन गरे । उनीहरुले देशमा बस्न नसकिने अवस्था बन्दै गएको बताए । उनीहरुले सुरक्षाको ग्यारेन्टी नभएको भन्दै कसरी काम गर्ने भनेर पनि सरकारसँग प्रश्न गरेका छन् ।  चिकित्सक र स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्व कार्यान्वयनको माग राखेका छन् ।

dr_kutpit_1.jpg

dr_6.jpg
dr_kutpit_3.jpg
dr_kutpit_5.jpg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP