बिहिबार , बैसाख २५, २०८२

काठमाडौं । फुटपाथ व्यवसायीलाई विकल्पविना विस्थापित गरेको विरोधमा सामाजिक अभियन्ता ईः ७ दिनदेखि काठमाडौं महानगरपालिका अगाडि उभिरहेका छन् ।

चुनावी वाचा विपरित मेयर बालेन शाह विकल्प विना सडकमा व्यवसाय गरेर दैनिक गुजारा चलाउनेहरुलाई विस्तापित गरेको भन्दै ईः मंगलबार १ बजेदेखि राष्ट्रियसभा गृह अगाडि उभिरहेका छन् । सुरुमा ७७ घन्टा भनिएको उनको विरोध कार्यक्रम १२८ हुँदै १९९ घन्टा पुर्‍याउने घोषणा गरिएको छ ।

अहिलेसम्म वार्ता भएको छैन । तर वार्तामा बोलाएको र नबोलाएको भनेर मेयर बालेन शाह र अभियन्ता ईःबी आरोप प्रत्यारोप भएको छ । बालेनले वार्तामा बोलाएको तर ईः नआएको आरोप लगाएका छन्, भने ईंःले बालेनले नबोलाएको बताएका छन्  ।

e_ra_balen.JPG

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP