बुधबार , भाद्र १७, २०८३

काठमाडौं । देशभरबाट आएका शिक्षकहरुले दोस्रो दिन पनि काठमाडौंमा आन्दोलन जारी राखेका छन्।

संसद्‍मा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरोधमा हजारौं शिक्षक काठमाडौंका सडकमा उत्रिए । शिक्षकहरुको जुलुशले माइतीघरमण्डलदेखि नयाँँबानेश्वरस्थित सडकसम्म ढाक्यो ।

उनीहरुले निजामती कर्मचारीसरह सुविधा चाहिनुपर्ने, पञ्चायतको भन्दा पश्चगामी भन्दै अहिलेको शिक्षा विधेयकमा व्यापक संशोधन हुनुपर्नेसहितका माग राखेका छन्।

teacher_2nd.JPG

आन्दोलनका कारण काठमाडौंको ट्राफिक व्यवस्थापन ठप्प भयो। शिक्षकहरुको आन्दोलनले सिंहदरबार, थापाथली, कोटेश्वर, पुरानो बानेश्वरसहितका क्षेत्रबाट आउने सवारीसाधनलाई डाइभर्ट गरियो ।

बिहीबार सिंहदरबारमा शिक्षकहरु र सरकारबीच वार्ता भएको थियो। तर सहमति हुन सकेन्  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP