
बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् ।
मंगलबार नेतृत्वका लागि भएको निर्वाचनको बुधबार बिहान भएको मतगणनामा अध्यक्षमा कँडेल विजयी भएका हुन् । कंडेलले प्रतिस्पर्धी हरि रिजाललाई २ मतले पराजित गरे । कंडेलले ४७९ मत ल्याउंदा रिजालले ४७७ प्राप्त गरे ।