बुधबार , भाद्र १७, २०८३

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीईबी)ले पूर्वउपराष्ट्रिपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसँग बयान लिएको छ । पुनले आफैंले महाराजगञ्जस्थित ब्यूरो पुगेर बयान दिएका हुन् ।

गत ३ साउनमा एयरपोर्टबाट भएको ६० किलो सुन तस्करी प्रकरणमा मुछिएकाहरुसँग पुनको पनि उठवस देखिएपछि सीआईबीले उनीसँग बयान लिन खोजेको थियो । मंगबार पुन आफैं पुगेका बयान दिएको स्रोतले बतायो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP