शनिबार , बैसाख २७, २०८२

काठमाडौं । काठमाडौंको पेप्सीकोला काँडाघारी सडकखण्डमा मिनिबसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको छ ।

दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेहरूको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP