मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । काठमाडौंमा यौनिक अल्पसंख्यक समूहले गाईजात्राको अवसरमा ‘प्राइड परेड’ प्रदर्शन गरेका छन् ।

गाईजात्राको अवसरमा अरू समुदायले दिवंगत आत्माको सम्झनामा गाईजात्रा निकाल्ने गरेका छन् । तर यौनिक अल्पसंख्यकहरुले भने आफ्नो समूहलाइ बेवास्ता गरिएको भन्दै त्यसको सम्झनामा प्राइड परेड प्रदर्शन गरेका हुन् ।

उनीहरुले गाइजात्राको अवसरमा वर्षेनी प्राइड परेड गर्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP