शुक्रबार , जेठ २४, २०८२

अस्ट्रेलियामा बसोबास गर्ने नेपाली लाइ पसपोर्ट रिनिउ गर्न निकै गारो हुने गरेको हामीले सुन्ने र देख्ने गरेका छौ।  नेपाली राजदुताबास पनि यो समस्या हल गर्न लागि परेको छ।  तर ई -पासपोर्ट आय संगै बयोमेट्रिक र फोटो खिच्न पर्ने हुदा पनि क्यानबेरा नै गई  उक्त काम गर्नु पर्ने र समय पनि नपाउने हुदा धेरै नेपालीले सास्थी भोग्न परेको थियो।

अस्ट्रेलियाको नर्दन टेरोट्री को डार्विन शहरमा NRNA -NT ले नेपाली राजदुताबास क्यानबेरा संग समन्यन गरि NT मा बसोबास गर्ने जसको पासपोर्टको समय सकिन लागेको थियो वहा हरुको पासपोर्ट रेनिउ गर्न बायो र फोटो खिच्ने काम डार्विन बाट नै गरिएको थियो।

नेपाली राजदुताबास क्यानबेराबाट प्रथम सचिव भोगेन्द्र लिङ्ग्देन आउनु  भएको थियो।  यो कार्यक्रमको सम्पूर्ण जिम्मा NRNANT ले लिएको थियो भने NANT को सहयोग पनि रहेको थियो साथै टेक्निकल सहयोग SkillARoo  ले गरेको थियो।  ३२१ जनाले उक्त “पासपोर्ट घुम्ती शिबिर बाट सेवा लिन पाउनु भएको थियो।

कार्यक्रम २४ अगस्त देखि २८ सम्म चलेको थियो।  सबै स्वयम सेवक संगै नेपाली राजदुताबास क्यानबेरा बाट आउनु भएका कर्मचारीलाई बिदाई कार्यक्रम पनि गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP