मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । धरान घटनाको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको भातृ संगठनले काठमाडौंमा मसाज जुलुर निकालेको छ । माइतीघरबाट निस्किएको मसाल जुलुसले, बिजुलीबजार पुलमा पुगेर सकिएको हो । गाई मार्न पाईदैन्, यस्तो सरकार चाँहिदैन्, गणतन्त्र मूर्दावादलगायत नारासहित उनीहरुले प्रर्दशन गरेका हुन् ।  धरानमा गाई काटेर खाएको फोटो सामाजिक संजालमा पोष्ट भएपछि केही समुहले यसको विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP