मंगलबार , बैसाख २९, २०८३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुन तस्करी प्रकरणमा संसदीय छानविन समिति बनाउन नसकिने बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले उक्त प्रकरणमा अहिले राजश्व अनुसन्धान विभाग र प्रहरीले छानविन गरिरहेको भन्दै संसदीय समिति बनाएर छानविन प्रक्रिया अगाडि बढाउँदा अनुसन्धानमा असर पर्ने बताएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले अहिले संसदीय छानविन समिति बनाउन नसकिने बताएको स्रोतको दाबी छ । संसदीय छानविन समितिको माग गर्दै एमालेले संसद् अवरुद्ध गर्ने भएपछि आजको प्रतिनिधि सभा बैठक नबसी स्थगित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP