मंगलबार , भाद्र १६, २०८३

विगत ८ बर्षदेखी अध्य्यन अध्यापन गराउँदै आइरहेको रौतहटको धरहरी,देवाही गोनाही नगरपालिका वडा नं. ११ स्थित रहेको जय किसान बहु-प्राविधिक शिक्षालयले
अहिलेसम्म लिदै आएको प्रति विद्यार्थी ९८००० शुल्कलाई घटाएर अबदेखि ५० हजार मै ३ वर्षे अध्ययन गराउने निर्णय गरेको छ ।

निर्णयसंगै विद्यार्थीहरु अब ५० हजारमै प्राविधिक शिक्षालयले ३ वर्षे ओभरसियर ,आइटी र कृषि क्षेत्रमा अध्ययन गर्न पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय रौतहटको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो भन्ने कुरा शिक्षालयका शिक्षालय प्रमुख ई.धनोज कुमार यादवले बताउनु भो।

यो निर्णयसँगै स्थानीयदेखी बाहिर जिल्लाका अध्य्यन गर्न खोज्ने निम्न आयस्रोत भएका बिद्यार्थीहरु पनि लाभान्वित हुनेछ्न।

जहाँ शिक्षालयले आधुनिक प्रविधी अनुअसार पठन पाठन गराउदैं आएको छ।
-शिक्षालयमा सुबिधा सम्पन्न पुस्तकालय,कम्प्युटर ल्याब,बिज्ञान प्रयोगशालाको व्यवस्था गरिएको छ।
-शिक्षालयमा डिजिटल प्रविधीबाट अध्यापन गराउने व्यबस्था गरिएको छ।
-बिद्यार्थीलाई आबश्यक पुस्तक लगायत शैक्षिक सामाग्रीहरु शिक्षालयले नै उपलब्ध गराउने।
-दक्ष र अनुभवी शिक्षकबाट अध्यापन गराइने।
-बिद्यार्थीको लागि सुबिधा सम्पन्न खेल मैदानको व्यवस्था गरिएको छ।
-जिल्लामै उत्कृष्ट नतिजा ल्यान सक्षम र सफल शिक्षालयको रुपमा स्थापित नामको रुपमा परिचित छ्न।

#प्रमोद सहनी रौतहट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP