बुधबार , जेठ १, २०८२

काठमाडौं । राजस्व अनुसन्धान विभागको विशेष टोलीले रेडी ट्रेड प्रालिको सोह्रखुट्टेस्थित गोदाममा बुधबार छापा मारेको छ ।

पक्राउ परेकाहरुको बयानका आधारमा टोलीले छापा मारेको हो । राजश्व अनुसन्धान विभागले सोह्रखुट्टेबाट ‘ब्रेक शु’ लेखिएको ६६ वटा काटुृन बरामद गरेको छ।

राजस्व अनुसन्धान विभाग, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सोह्रखुट्टे नजिकै रहेको एक घरमा छापा मार्दा सो परिणाममा ‘ब्रेक शु’ फेला पारेको हो। उक्त गोदाममा छापा मार्दा भेटिएको सामान राजस्व अनुसन्धान विभागले लगेको छ।

ती सामान पनि यसअघि विमानस्थलबाट जफत गरिएजस्तै शंकास्पद रहेको राजस्व बताइएको छ । तर ती सामानहरू कसका हुन् भन्ने खुलेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP