मंगलबार , बैसाख २९, २०८३

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अष्ट्रेलिया को चुनावी पात्रो सार्बजनिक भएको छ।

सदस्यको नामावली  ७ जुलाई २०२३ मा सार्बजनिक हुने छ भने सम्पूर्ण चुनावी उमेदवारले आफ्नो उमेद्ववारी  १०-१३ जुलाई सम्म दिन पाउने छन्।  सम्पूर्ण उमेदवारको नामावली सार्बजनिक भने १४ जुलाइमा हुनेछ। यदी कोहि उमेदवारले आफ्नो उमेदवारी फिर्ता लिन चाहे १९  देखि २०  जुलाई सम्मको समय सिमा तोकिएको छ।

संगै सम्पूर्ण मतदाता र उमेद्ववार को अन्तिम नामावली २१ जुलाई २०२३ मा सार्वजनिक गरिने छ र चुनाव २०२३ जुलाई २९ को बिहान ९ बजे देखि ५ बजे सम्म हुनेछ।  मतदाताले उक्त समय सिमा भित्र मतदान गरि सक्नु पर्नेछ।

(एनआरएनए) अष्ट्रेलिया को चुनावको लागि सदस्यता प्रमाणीकरण समितिमा

1.  Tonnou Ghothane

2.  Nirajan Gauli

3.  Madhab Kharel

4.  Dr. Hemang Sharma

5.  Dr. Raju Manadhar

6.  Binod Poudel

7.  Laxman Belbase

रहेका छन् भने निर्वाचन विवाद समितिमा भने, 

1.  Tonnou Ghothane

2.  Nirajan Gauli

3.  Sachin Yonzon

4.  Madhab Kharel

5.  Dr. Hemang Sharma

6.  Binod Poudel

7.  Ram Shrestha

रहेका छन्,  भने राज्य अनुसार पनि छुटै समिति हुने National Election Commissioner टोंनु घोथानेले पुराखबरलाइ जानकारी गराउनु भयो।

अस्ट्रेलियामा हुन लागेको NRNA को चुनावमा केन्द्रिय अध्यक्षको प्रतियासी आजको दिन सम्म ३ जना देखिएका छन्। दिला खरेल, अनिल पोखरेल र देव गुरुङ्ग मध्य कसले लिनेछ गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अष्ट्रेलिया को बागडोर हेर्नको लागि २९ जुलाई २०२३ सम्म पर्खन पर्ने हुन्छ। उमेद्ववार सम्पूर्णलाइ पुराखबरको तर्फबाट शुभकामना। 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP