सोमबार , चैत्र २४, २०८१

अस्ट्रेलिया । अस्ट्रेलियाको सिड्नीमा आइतबार एक व्यक्तिको गोली हानी हत्या गरिएको छ ।

अन्दाजी ४० वर्षीय पुरुषको ग्रानभिलको फ्याक्ट्री स्ट्रिटमा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजी गरिरहेको छ । ग्रानभिल सिड्नीबाट करिब १८ किलोमिटरको दूरीमा पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP