मंगलबार , भाद्र १६, २०८३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन बनाएर चुनाव लड्दा कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको बताएका छन्।

शनिबार कांग्रेस भक्तपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले गठबन्धन बनाएर चुनाव लड्दा कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको बताएका हुन्।

उनले पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध भएर अघि बढ्न र पार्टीमा रहेका योग्य कार्यकर्तालाई उचित जिम्मेवारी दिन प्रतिबद्ध रहेको दाबीपनि गरेका छन्।

यसका साथै देउवाले प्रजातन्त्रलाई संकटमा आउन नदिन कांग्रेसलाई बलियो बनाउनुपर्ने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP