शनिबार , भाद्र १३, २०८३

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नी उडानको अनुमति पाएको छ । सिड्नी एयरपोर्टले बिहीबार र शनिबार निर्धारित गरी हप्तामा दुई उडानका लागि अनुमति दिएको हो ।

निगमले उडान स्वीकृतिका लागि आवश्यक विवरण अस्ट्रेलियन सिभिल एभिएसनलाई बुझाएको बताइएको छ। एयरलाइन्सले सिङ्गापुरको ट्रान्जिटमा काठमाडौँदेखि सिड्नी उडान गर्ने एभियन थ्रस्टले जनाएको छ ।

निगमले हाल यात्रु सेवाका लागि जनरल सेल्स एजेन्ट (जिएसए) र खानपान कम्पनीहरू र सिंगापुर र सिड्नी एयरपोर्टहरूका लागि इन्धन आपूर्तिकर्ता र मेन्टेनन्स, मर्मत र ओभरहाल (एमआरओ) प्रदायकहरू छनौटको कार्य गरिरहेको छ।

नेपाल एयरलाइन्सले अष्ट्रेलियाको सिड्नीमा वाइडबडी विमान उडाउने तयारी गरिरहेको छ ।

यस अघि अष्ट्रेलिया र नेपालबीच सिधा हवाई उडानका लागि नेपाली दूतावास क्यानबेराले नेपाल एयरलाईन्सको नाम पठाएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP