मंगलबार , अषोज २७, २०८३

यहि मार्च 4 तारिखका दिन Darwin स्थित नेपालीहरुको संघगठन NANT ले विगतमा भन्दा अलि फरक ढंगले र विगतमा भन्दा अझ बढी मनोरञ्जन होस भन्ने हेतुले नेपालीहरुको पर्व फागुपूर्णीमा अर्थात रङ्हरुको पर्व होली बिबिध कार्यक्रमका साथ उल्लासमय वातावरणमा मनाउने योजना रहेको कुरा NANT का अध्यक्ष आशिष कट्टेलले जानकारी दिनुभएकाे छ। यसपालीको होलि कार्यक्रममा धेरै भन्दा धेरै जनाको उपस्थिति रहाेस भनेर नै सबैलाई पायक पर्ने गरि DARWIN CITY को Fort Hill Parkland Darwin Waterfront(Next to deckchair cinema ) भन्ने स्थानमा ब्यबस्था गरि सकेकाे कुरा समेत अध्यक्ष कट्टेलले पूरा खबरलाई बताउनु भयाे।

यसपालीकाे कार्यक्रममा के कस्ताे रमाईलाे छ त भनेर जिज्ञासा राख्दा वहाँ भन्नुहुन्छ, – यसपालि केही खानाका स्टल पनि रहने बियर गार्डेन, साना साना नानीबाबुहरुका लागि छुट्टै खेल्ने ब्यबस्था सिमित रङहरु पनि दिने अनि live music DJ द्वारा dancing music। समष्टिगत रुपमा खाना, मनाेरञ्जनर रङकाे मिश्रण नै यसपालिकाे हाेली हाे भन्दा फरक न पर्ला। सहयाेग र सपाेर्ट कहाँवाट कसरी जुटाउनु भएकाे छ त भनेर यसै सस्था अर्थात NANT कि उपाध्यक्ष प्रतिभा देवकोटालाई सोध्दा वहाँले NRNA NT को साथ र सहयोग रहेको छ भने Darwin Waterfront को सपाेर्टमा र Northern Territory government काे आर्थिक सहयाेगमा हाम्रो टिमले याे हाेली पर्व गर्ने हिम्मत गरेका हाै र गरेका छाै भन्नुभयाे।

नेपाली दाजुभाइ दिदीबहिनी आमाबुवा कसैले पनि याे कार्यक्रम छुटाउन न हुने, साे वहाँले अनुराेध गर्नुभयाे।

पुराखबर परिवार पनि कार्यक्रमकाे सभ्य र भब्यताका साथ सफलताकाे कामना गर्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP