मंगलबार , भाद्र १६, २०८३

काठमाडौं । नेकपा (एमाले)मा घनश्याम भुसाल, योगेश भट्टराई, ठाकुर गैरे, रामकुमारी झाँक्रीहरुवीच कुनै बेला असाध्यै गहिरो सम्बन्ध र सहकार्य थियो । वैचारिक र भावनात्मक हिसाबले पनि उनीहरु नजिक थिए ।

राजनीतिक रुपमा अघि बढ्नका लागि एकले अर्कालाई सकेको अधिकतम् प्रयास र योगदान रहन्थ्यो । तर अहिले ती मध्येका एक रामकुमारी झाँक्री साथमा छैनन् ।

एमाले छोडेर रामकुमारी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत) समाजवादीमा सक्रिय छिन् । एउटै पार्टीमा रहेको बेला सहकार्य र सघाएका नेताहरुको अभाव महसुस भएको पूर्वमन्त्री समेत रहेको नेतृ झाँक्रीले बताएकी छिन् ।

मंगलबार नेकपा (एमाले)का सचिव भट्टराईलाई शुभकामना दिदै झाँक्रीले महत्वपूर्ण निर्णय लिने बेला अभाव महसुस भएको उल्लेख गरेकी छिन् ।

झाँक्रीले लेखेकी छन्, ‘Happy birthday to you Dai, Many many happy returns of a day ahead. आफैंले कुनै महत्त्वपूर्ण निर्णय लिने बेला अभाव महसुस हुने रहेछ दाइ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP