मंगलबार , अषोज २७, २०८३

काठमाडौं । नेपालले केन्याविरुद्धको पहिलो एक दिवसीय खेल ७ विकेटले जितेको छ । आसिफ शेखले ११० रनको शतकीय पारी खेलेपछि नेपालले ४७.२ ओभरमा ३ विकेटको क्षतिमा केन्याले दिएको लक्ष्य पूरा गर्‍यो ।

आसिफले १२० बलमा १०८ रन बनाए । त्यस्तै अर्जुन साउद ९८ बलमा ६१ रन बनाए । ज्ञानेन्द्र मल्ल २४ रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरीले अविजित १५ रन बनाए ।

त्यसअघि केन्याले नेपाललाई जीतका लागि दुई सय १९ रनको लक्ष्य दिएको थियो । यसअघि नेपाल र केन्याबीच भएको पाँच खेलको टी ट्वान्टी सिरिज नेपाल ३-२ ले विजयी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP