बुधबार , भाद्र १७, २०८३

बुटवल। बुटवलका हाल अस्ट्रेलियामा रहेका श्रेयन आचार्यले मानवसेवा आश्रममा ५० हजार पाँच सय ५ सय पाँच रुपैया आर्थिक सहयोग गरेका छन्। त्यससंगै उनले तिजको अवसरमा आश्रममा रहेका १ सय ५० जना वृद्ध-वृद्धालाई दर खुवाएका छन्। केकको प्रबन्ध मिलाएका आचार्यले केक काट्दा केक भित्र सो रकम रहेको थियो।

बुटवलमा रहेकी आमा अन्जु आचार्यले एक कार्यक्रम गरी छोरा श्रेयनले पठाएको रकम हस्तान्तरण गरेकी हुन्।

” छोराछोरीबाट विछोडीएका वृद्ध आमाबुवालाई दर खुवाउन पाउँदा अन्तन्तै खुशी लागेको बताएका छन्। उनले भने आमाबुवालाई एक्लोपन महसुस नहोस र उँहाहरुको अनुहारमा खुशियाली छाओस् भन्दै अनले आत्मियताका साथ भने। ”

कार्यक्रमको सहजीकरण उनका साथि सनिज पाण्डे र गणेश बश्याले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP