मंगलबार , अषोज २७, २०८३

काठमाडौं । केन्यासँगको पाँचौँ तथा निर्णायक टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । नैरोबीको जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।

पाँच खेलको श्रृङ्खलामा नेपाल र केन्याले दुई-दुई वटा खेल जितेका छन् । आजको खेल जित्नेले शृङ्खला जित्नेछ । नेपालले पहिलो र तेस्रो खेल जित्दा केन्याले दोस्रो र चौथो खेल जितेको छ ।

नेपालले घरेलु टोली केन्यासँग तीन खेलको एक दिवसीय श्रृङ्खला पनि खेल्ने छ । पहिलो खेल भदौ १७ गते, दोस्रो खेल १८ गते र तेस्रो खेल भदौ २० गते हुने तालिका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP